Logo

सामान्य ओरालो लाग्यो सुन, तोलाको ५४ हजार २ सय चाँदीको भाउमा पनि गिरावट

सामान्य ओरालो लाग्यो सुन, तोलाको ५४ हजार २ सय चाँदीको भाउमा पनि गिरावट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ सामान्य ओरालो लागेको छ । दुई दिन स्थिर रहेको सुन आज प्रतितोला २ सयले ओरालो लागेको हो ।
बिहीवार सुन तोलाको ५४ हजार ४ सयमा किनबेच भएकोमा आज ५४ हजार २ सयमा झरेको छ ।

सो दिन चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रवार चाँदी तोलाको ७ सय ७५ मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्