Logo

आशा लघुवित्तले आफ्ना लगानीकर्तालाई १४.२५ प्रतिशत लाभांस दिने

आशा लघुवित्तले आफ्ना लगानीकर्तालाई १४.२५ प्रतिशत लाभांस दिने



काठमाडौं । आशा लघुवित्तले आफ्ना सेयरधनीलाई १४.२५ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट सेयरधनीहरुलाई ६४ करोड १६ लाख १६ हजार रुपैयाँ चुक्ता पुँजीको ९ करोड १४ लाख ३० हजार बराबरको १४.२५ प्रतिशतको बोनस सेयर दिने घोषणा गरेको हो ।

यस्तै कम्पनीले कर प्रयोजनका लागि ४८ लाख १२ हजार रुपैयाँबापतको ०.७५ प्रतिशत नगद लाभांश पनि छुट्याएको छ।

प्रतिक्रिया दिनुहोस्