Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५५ हजार ४ सय,चाँदीमा पनि बृद्धि

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५५ हजार ४ सय,चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । सो दिन सुन तोलाको ५५ हजार ४ सय रुपैयाँमा किनवेच भएको छ ।

सोमवार सुन तोलाको ५५ हजार १ सयमा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदीको भाउ तोलाको ७ सय ९० तोकिएको छ ।

सोमवार चाँदी प्रतितोला ७ सय ८५ मा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्