Logo

सिएचडिसीले ११ प्रतिशत बोनस सेयर दिने, हकप्रद सेयर पनि जारी गर्दै

सिएचडिसीले ११ प्रतिशत बोनस सेयर दिने, हकप्रद सेयर पनि जारी गर्दै



काठमाडौं । सिईडिबी हाइड्रोपावर (सिएचडिसी)ले आफ्ना लगानीकर्तालाई ११ प्रतिशत बोनस सेयर दिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत बोनस सेयर दिने र त्यसपछि कायम हुने चुक्ता पुँजीको ५४.५ प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको हो ।

दोस्रो बजारमा अहिले सिएचडिसीको सेयर मूल्य २ हजार २ सय ४० रुपैयाँ रहेको छ। यसको चुक्ता पुँजी ९३ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL