Logo

प्रभुको बम्पर उपहार विजेता छनौट, मण्डल र वलीले पाए यमाहा रे

प्रभुको बम्पर उपहार विजेता छनौट, मण्डल र वलीले पाए यमाहा रे


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । प्रभु मनी ट्रान्सफरले चाडपर्वमा ल्याएको प्रभु लक्की सेभेनुको बम्पर उपहार विजेता छनौंट गरेको छ। जसअन्तर्गत धनुषाका अशोककुमार मण्डल र दाङका दुर्गाबहादुर वली विजेता बनेका छन् ।

उनीहरुले यामाहाको स्यालुटो र दाङका दुर्गाबहादुर वलीले यामाहाको रेजेड स्कुटर पाएका छन्। प्रभु समूहकी उपाध्यक्ष कुसुम लामाले लक्की ड्रमार्फत बम्पर उपहार विजेता घोषणा गरेकि थिइन् ।

कम्पनीले दसै,तिहार र छठको अवसरमा ल्याएको योजनामा प्रत्येक साता एलर्इडी टिभी,मोबाइल,डिसहोम र दैनिक सात जनालार्इ रिचार्ज कार्ड दिएको थियो।

प्रतिक्रिया दिनुहोस्