Logo

३ लाख कित्ता सेयर जारी गर्दै सामुदायिक लघुवित्त, विक्री प्रवन्धकमा एनएमबि क्यापिटल

३ लाख कित्ता सेयर जारी गर्दै सामुदायिक लघुवित्त, विक्री प्रवन्धकमा एनएमबि क्यापिटल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

बैंकले सो सेयर जारी गर्नका लागि एनएमबि क्यापिटललाई विक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत स्वयम्भुराम जोशी र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरले हस्ताक्षर गरेका हुने ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाले २०७० चैतबाट कारोवार संचालन गर्दै आएको छ । सो संस्थाले हाल ३२ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्