Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५५ हजार ६ सय, चाँदी स्थिर

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५५ हजार ६ सय, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । आज सुन तोलाको १ सयले बढी ५५ हजार ६ सयमा कारोवार भएको छ ।

मंगलवार सुन प्रतितोला ५५ हजार ५ सयमा कारोवार भएको थियो ।

बुधवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज चाँदीको भाउ ८ सय प्रतितोला छ ।

प्रतिक्रिया दिनुहोस्