Logo

नेशनल लाइफले दियो ३० प्रतिशत बोनस, शतप्रतिशत हकप्रद पनि जारी गर्दै

नेशनल लाइफले दियो ३० प्रतिशत बोनस, शतप्रतिशत हकप्रद पनि जारी गर्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स आफ्ना सेयर धनीलाई ३० प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर दिने भएको छ ।

कम्पनीले शुरुमा बोनस दिएर त्यसपछि हकप्रद जारी गर्न लागेको हो । बोनस तथा हकप्रद जारी गर्ने विषयमा नेशनलले आजैमात्र नेपाल स्टक स्क्सचेञ्ज (नेप्से) लाई जानकारी गराएको हो ।

कम्पनीले उक्त बोनस स्वीकृत र हकप्रद जारीको लागि सहमति लिनका लागि यही मंसिर २९ गते साधारण सभा बोलाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्