Logo

सिटिजन्स क्यापिटलकाे अठारौं बार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई साढे १५ प्रतिशत नगद लाभांस

सिटिजन्स क्यापिटलकाे अठारौं बार्षिक साधारण सभा सम्पन्न, लगानीकर्तालाई साढे १५ प्रतिशत नगद लाभांस



काठमाडौं । सिटिजन्स क्यापिटलले आफ्ना लगानीकर्ताहरुलाई १५.५० प्रतिशत नगद लाभांस बाँड्ने भएको छ । कम्पनीको सोमबार बसेको अठारौं बार्षिक साधारण सभाले आर्थिक बर्ष२०८०/८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो ।

वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका प्रस्तावहरुमा आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पनि पारित गरेको छ । स

प्रतिक्रिया दिनुहोस्
MBL