Logo

विगमार्टको दशैं तिहार योजनाको विजेता घोषणा,३ जनाले पाए फसिनो स्कुटर

विगमार्टको दशैं तिहार योजनाको विजेता घोषणा,३ जनाले पाए फसिनो स्कुटर


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । विगमार्टले दशैं तिहार लक्षित गर्दै सञ्चालन गरेको विगमार्ट जाऔं खरर,चढौं यहामा फसिनो सरर उपहार योजनाको विजेता घोषणा गरिएको छ । योजनामा ३ जना विजेताले फसिनो स्कुटर प्राप्त गरेका छन् ।

फसिनो प्राप्त गर्नेमा खुमलटारका आदर्श कार्की, धापासीकी विमला शर्मा र विजेश्वरीका सुधिर सिंह थापा रहेका छन् ।

यसैवीच विगमार्ट शुक्रवारदेखि मण्डिखाटारमा २१ औं शाखा स्थापना गरेको मार्केटिङ म्यानेजर अन्तिम रञ्जितले बताए । त्यस्तै आगामी साता ठिमीको बोडे र कपनको सुन्दरवस्तीमा शाखा स्थापना गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्