Logo

सुन प्रतितोला ४ सयले घटेर ५६४०० मा कारोवार, चाँदीमा भने १० रुपैयाँ बृद्धि

सुन प्रतितोला ४ सयले घटेर ५६४०० मा कारोवार, चाँदीमा भने १० रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । हिजो प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको सुन आज पुनः ४ सय रुपैयाँले घटेको छ ।

शुक्रबार सुनको मूल्य घटेदै प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

स्थानीय बजारमा चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै ८ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्