Logo

एकै दिन १३ सयले बढ्यो सुन, चाँदीको भाउमा पनि बृद्धि

एकै दिन १३ सयले बढ्यो सुन, चाँदीको भाउमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ ५८ हजार २ सय पुगेको छ । मंगलवार प्रतितोला ५६ हजार ९ सयमा कारोवार भएको सुन आज १ हजार
३ सयले उकालो लागेको हो ।

बुधवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदीको भाउ ८ सय ४५ पुगेको छ । बुधवार स्थनीय बजारमा चाँदीको भाउ ८ सय २५ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्