Logo

दिउँसो १ बजेसम्म ११ अर्बको सेयर कारोबार, बजारमा तिव्र उत्तारचढाव

दिउँसो १ बजेसम्म ११ अर्बको सेयर कारोबार, बजारमा तिव्र उत्तारचढाव



काठमाडौं । कारोबार समयको अन्तिम दिन बिहीबार दिउँसो एक बजेसम्म सेयर बजारमा ११ अर्ब बढीको सेयर कारोबार भएको छ । बजारमा तिव्र उत्तारचढावसहित यस अवधिसम्म ११ अर्ब ३ करोड ५१ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अवधिसम्म बजार ४.८१ अंकले ओरालो लाग्दा २७ सय ५४ को विन्दुमा हिँडिरहेकोछ ।

१ बजेसम्म लगानी, उत्पादनमुलक र अतिरिक्तबाहेकका सबै समुहको परिसुचक ओरालो लाग्दा बजारमा कारोबारमा आएका १ सय ६५ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने जम्मा ६८ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्