Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५७ हजार ७ सय, चाँदीमा पनि बृद्धि

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५७ हजार ७ सय, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । शुक्रवार तोलाको ५७ हजार ५ सयमा किनबेच भएको सुन आज बढेर ५७ हजार ७ सय पुगेको हो ।

आइतवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदीको भाउ ८ सय ३० पुगेको छ । शुक्रवार स्थानीय बजारमा चाँदी प्रतितोला ८ सय २५ मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्