Logo

सामान्य ओरालो लाग्यो सुन,तोलाको ५७ हजार ५ सय, चाँदीको भाउ पनि घट्यो

सामान्य ओरालो लाग्यो सुन,तोलाको ५७ हजार ५ सय, चाँदीको भाउ पनि घट्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले ओरालो लागेको छ । सो दिन सुनको भाउ तोलाको ५७ हजार ५ सय तोकिएको छ ।

त्यस्तै चाँदीको भाउमा पनि कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार शुक्रवार चाँदीको मूल्य तोलाको ८ सय २५ तोकिएको छ । जुन बिहीवारको भन्दा १० रुपैयाँले कम हो ।

प्रतिक्रिया दिनुहोस्