Logo

४ सयले बढ्यो सुनको भाउ, तोलाको ५७ हजार ७ सय, चाँदीमा पनि बृद्धि

४ सयले बढ्यो सुनको भाउ, तोलाको ५७ हजार ७ सय, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ उकालो लागेको छ । सो दिन सुनको भाउ बढेर ५७ हजार ७ सय पुगेको हो ।

बुधवार सुन तोलाको ५७ हजार ३ सयमा कारोवार भएको थियो । सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीवार चाँदीको भाउ ८ सय ४० पुगेको छ । बुधवार चाँदी तोलाको ८ सय ३५ मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्