Logo

प्रतितोला २ सयले बढ्यो सुन, ५६ हजार ७ सयमा किनबेच, चाँदी स्थिर

प्रतितोला २ सयले बढ्यो सुन, ५६ हजार ७ सयमा किनबेच, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बढेको छ । बिहीवार तोलाको ५६ हजार ५ सयमा कारोवार भएको सुन शुक्रवार बढेर ५६ हजार ७ सय पुगेको हो ।

सो दिन चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार चाँदी तोलाको ८ सय १० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्