Logo

प्रि-ओपनमा २५ अंकले बढ्यो नेप्से, कारोबार ३ करोड ३४ करोड बराबर

प्रि-ओपनमा २५ अंकले बढ्यो नेप्से, कारोबार ३ करोड ३४ करोड बराबर



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रि ओपन सेसनमै २५ अंकले उकालो लागेको छ । यस अवधिसम्म नेप्से २५.१६ अंकले उकालो लाग्दै २७ सयको विन्दु पार गरेको हो । नेप्सेका अनुसार यस अवधिसम्म नेप्से विन्दु २७ सय ६ को विन्दुमा उक्लेको हो ।

प्रि-ओपन सेसनमा १ सय १६ कम्पनीका ९१ हजार कित्ता सेयर ५ सय ७९ पटक किनबेच हुँदा कारोबार रकम ३ करोड ३४ लाख नाघेको छ । प्रि ओपन सेसनमा कारोबारमा आएकामध्ये ८१ कम्पनीको सेयरमूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्