Logo

प्रिओपनिङमै ३८ अंकले बढ्यो नेप्से, परिसुचक २६ सय माथि

प्रिओपनिङमै ३८ अंकले बढ्यो नेप्से, परिसुचक २६ सय माथि



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आईतबार प्रि-ओपनिङमै ३८ अंकले उकालो लागेको छ । यस अवधिमा नेप्से ३८.२७ अंकले बढ्दा परिसुचक २६ सय विन्दु पार भएको छ ।

पछिल्लाे समय नेप्से लगातार उकालो लाग्दो क्रममा छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक भएसँगै त्यसपछिको पहिलो कारोबार दिनको प्रिओपनिङमै नेप्सेमा उच्च अंकको वृद्धि देखिँदा नेप्से विन्दु २६ सय ६ मा पुगेकाे हाे ।

यस अवधिसम्म ९ करोड ६८ लाख बराबरको कारोबार भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL