Logo

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि बृद्धि

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुन, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही समय यता स्थिर रहेको सुनको मूल्य आज बढेको छ । स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य बढेर प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा करोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै ८ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्