Logo

जीएसी एओनको ४ बर्षमै १० लाख युनिट इभी कार विक्री, सबैभन्दा द्रुत गतिमा वृद्धि

जीएसी एओनको ४ बर्षमै १० लाख युनिट इभी कार विक्री, सबैभन्दा द्रुत गतिमा वृद्धि



काठमाडौं । जीएसी समुह एइओन ब्राण्डले सबैभन्दा चाँडो धेरै युनिट विद्युतीय गाडी बेच्ने कम्पनीको रेकर्ड राखेको छ । विद्युतीय सवारीसाधन उद्योगमा नयाँ मापदण्ड तय गर्दै कम्पनीले उक्त उपलब्धी हाँसिल गरेको हो ।

कम्पनी स्थापना भएको ४ बर्षमै एइओन ब्राण्डका १० लाख बढी युनिट विद्युतीय सवारीसाधन विक्री भएका हुन् । यसैका कारण एईओन ब्राण्ड विद्युतीय सवारीसाधन उद्योगमा सबैभन्दा छिटो छलाङ मार्ने उद्योगको रुपमा परिचित भएको छ ।

एइओन वाई यो ब्राण्डको आकर्षक डिजाईन, उन्नत विशेषताहरु र उत्कृष रेन्जको लागि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL