Logo

४ सयले बढ्यो सुन, प्रतितोला ५६ हजार ६ सय,चाँदी स्थिर

४ सयले बढ्यो सुन, प्रतितोला ५६ हजार ६ सय,चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । विहीवार स्थानीय बजारमा सुनको भाउ उकालो लागेको छ । सो दिन सुन प्रतितोला ४ सयले उकालो लागेको हो ।

बुधवार तोलाको ५६ हजार २ सयमा कारोवार भएको सुन आज बढेर ५६ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदीको भाउ भने स्थिर रहेको बताइएको छ । महासंघका अनुसार विहीवार चाँदी तोलाको ८ सय १० मा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्