Logo

प्रभु मनि ट्रान्सफरको तेस्रो र चौथो हप्ताको विजेता घोषणा, थापा र चौधरीलाई टिभी उपहार

प्रभु मनि ट्रान्सफरको तेस्रो र चौथो हप्ताको विजेता घोषणा, थापा र चौधरीलाई टिभी उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रभु मनि ट्रान्सफरको तेस्रो र चौथो हप्ताको विजेता घोषणा गरिएको छ । जसअनुसार ५२/५२ जना भाग्यशाली विजेता बनेका छन् ।

विजेतामध्ये तेस्रो सातामा भरतपुर शिवनगरकी निशा थापा र चैथो हप्तामा चितवन टाँडीकी सिता चौधरीले टेलिभिजन उपहार प्राप्त गरेका छन् । त्यस्तै मोरङकी लक्ष्मी भण्डारी र निर्मलाकुमारी सुनारले मोवाइल प्राप्त गरेका छन् ।

त्यसैगरी रुपन्देहीकी माया चौधरी थारु र महोत्तरीका जिवाच्छ पासमनले डिसहोम उपहार प्राप्त गरेका छन् । अन्य ९८ जनालाई रिचार्ज उपहार परेको हो ।

प्रतिक्रिया दिनुहोस्