Logo

प्रतितोला ४ सयले ओरालो लाग्यो सुन, ५६ हजार ३ सयमा कारोवार, चाँदीमा पनि कमी

प्रतितोला ४ सयले ओरालो लाग्यो सुन, ५६ हजार ३ सयमा कारोवार, चाँदीमा पनि कमी


बिजखबर संवाददाता
27
Shares

काठमाडौँ । बिहीवार स्थानीय बजारमा सुनको भाउ ५६ हजार ३ सय रुपैयाँमा झरेको छ । बुधबार तोलाको १ हजार १ सय रुपैयाँले घटेको सुन बिहीबार पनि घटेको हो । बुधवार सुन ५६ हजार ७ सयमा किनबेच भएको थियो ।

त्यस्तै विहीवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधवार चाँदी ३० रुपैयाँले ओरालो लागेको थियो । बिहीबार एक तोला चाँदीको भाउ ८ सय२० रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्