Logo

प्रभु बैंकको सेयर कारोवार रोक्न बोर्डको निर्देशन, एकिकृत सेयरको मात्र कारोवार

प्रभु बैंकको सेयर कारोवार रोक्न बोर्डको निर्देशन, एकिकृत सेयरको मात्र कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको सेयर कारोवार रोक्का गर्न निर्देशन दिएको छ । मर्ज वा एक्विजिशन सम्पन्न भए पश्चात संगठित संस्थाको सेयर धितोपात्र बोर्डमा अभिलेख गरेर मात्र कारोवार गर्नुपर्नेमा साविकको ग्रान्ड बैंक र प्रभु बैंक एक आपसमा गाभिई बनेको प्रभु बैंकको सेयर अभिलेख नगरी आशिंक रुपमा खुला गरेको भन्दै बुधबारदेखि स्थगन गर्न नेप्सेलाई निर्देशन दिएको हो ।

साथै, आगामी दिनमा गाभ्ने गाभिने कार्य सम्पन्न भए पश्चात एकीकृत सेयरको मात्र कारोवार गर्ने व्यवस्था गर्न समेत नेप्सेलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL