Logo

१६ औं संस्करणको नाडा अटो शो आगामी भदौ ११ देखि, स्टल बुकिङ बिहिबारदेखि खुला

१६ औं संस्करणको नाडा अटो शो आगामी भदौ ११ देखि, स्टल बुकिङ बिहिबारदेखि खुला



काठमाडौं । १६औँ संस्करणको नाडा अटो शो २०२४ भदौ ११ गतेदेखि सुरु हुने भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बुधबार एक सूचना जारी गर्दै आगामी भदौ ११ देखि काठमाडौंमा उक्त अटो शो सुरु हुने जानकरी दिएको हो ।

‘नाडा अटो शो २०२४’ घोषणा गर्दै आयोजक नाडाले अटोमा भाग लिने कम्पनीहरूका लागि प्रि–स्टल बुकिङ समेत खुल्ला गरिसकेको छ ।

नाडाले जेठ ३१ गते बिहीबारदेखि असार ५ गते बुधबारसम्म स्टल बुकिङ खुल्ला गरिने सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL