Logo

प्रतितोला ४ सयले घट्यो सुन, चाँदीमा पनि १५ रुपैयाँ गिरावट

प्रतितोला ४ सयले घट्यो सुन, चाँदीमा पनि १५ रुपैयाँ गिरावट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुन आज पुनः ४ सय रुपैयाँले ओरालो लागेको छ ।

बजारमा सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीमो मूल्य पनि ओरालो लागेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर ८ सय ६० रुपैयाँमा कारोवा भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्