Logo

आइएमएस ग्रुपद्वारा महेश्वर महर्जन सम्मानित, रु१ लाख र ग्यालेक्सी एस सेभेन एज प्रदान

आइएमएस ग्रुपद्वारा महेश्वर महर्जन सम्मानित, रु१ लाख र ग्यालेक्सी एस सेभेन एज प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइएमएस ग्रुपले महेश्वर महर्जनलाई सम्मान गरेको छ । ५०औं एशिया बडीबिल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिप २०१६, भुटानमा देखाएका खेल तथा उनको कामयाबीको लागि सम्मान–पत्र प्रदान गरेको हो ।

सम्मान–पत्रका साथै कम्पनीले महर्जनलाई नगद रु. १ लाख तथा एउटा सामसङ ग्यालाक्सी एस सेभेन एजपनि पुरस्कार प्रदान गरिएको हो । गत असोज ५मा भएको उक्त कार्यक्रममा आइएमएस ग्रुपका तर्फबाट कम्पनीका प्रेसिडेन्ट तथा प्रमुखकार्यकारी अध्यक्ष दिकेश मल्होत्राले खेलाडी महर्जनलाई उक्त सम्मान–पत्रप्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्