Logo

प्रतितोला १ सयले बढ्यो सुन,५८ हजार ३ सयमा कारोवार, चाँदीमा पनि बृद्धि

प्रतितोला १ सयले बढ्यो सुन,५८ हजार ३ सयमा कारोवार, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मंगलवार स्थानिय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सोमवार तोलाको ५८ हजार ३ सयमा कारोवार भएको सुन आज बढेर ५८ हजार ४ सय पुगेको छ ।

त्यस्तै मंगलवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदी ८ सय ७५ प्रतितोलामा कारोवार भएको छ । सोमवार चाँदीको भाउ तोलाको ८ सय ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्