Logo

हामा आइरन एण्ड इन्डष्ट्रिज २५ औं बर्षमा, बार्षिक क्षमता १ लाख ५० हजार मेटन पुग्यो

हामा आइरन एण्ड इन्डष्ट्रिज २५ औं बर्षमा, बार्षिक क्षमता १ लाख ५० हजार मेटन पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हामा आईरन एण्ड इन्डष्ट्रिज प्राली आफ्नो स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको छ । वि.स. २०४५ सालमा दर्ता भई २०४८ साल देखि सञ्चालनमा आएको कम्पनीको शुरुमा ६ हजार मे.टन वार्षिक उत्पादन क्षमता रहेको थियो ।

हाल उद्योगले विभिन्न चरणमा विविधिकरण एवं विस्तृतीकरण प्रश्चात वार्षिक हाल उत्पादन क्षमता १ लाख ५० हजार पुर्याएको छ । कम्पनीले गुणस्तरीय फलामे छड उत्पादन गरिरहेको छ ।

उद्योग सञ्चालनको प्रारम्भ देखि पूल, सडक, भवन निमार्णहरु जस्ता महत्वपूर्ण विकास कार्यहरुको लागि उच्च गुणस्तरीय फलामे छडहरु प्रयोग हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्