Logo

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५८ हजार ३ सय, चाँदीमा पनि बृद्धि

सामान्य उकालो लाग्यो सुनको भाउ, तोलाको ५८ हजार ३ सय, चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले उकालो लागेको छ । आइतवार तोलाको ५८ हजार ३ सयमा कारोवार भएको सुन आज बढेर ५८ हजार ३ सय पुगेको हो ।

त्यस्तै सोमवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सो दिन चाँदी तोलाको ८ सय ६५ मा किनबेच भएको छ । आइतवार चाँदीको भाउ प्रतितोला ८ सय ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्