Logo

सामान्य ओरालो लाग्यो सुन, ५८ हजार १ सयमा कारोवार, चाँदीमा पनि गिरावट

सामान्य ओरालो लाग्यो सुन, ५८ हजार १ सयमा कारोवार, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतवार स्थानीय बारमा सुनको मूल्य ५८ हजार १ सयमा झरेको छ । यसअघि शुक्रवार ५८ हजार २ सयमा कारोवार भएको सुन आज १ सयले घटेको हो ।

त्यस्तै आइतवार चाँदीको भाउमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रवार ८ सय ६० मा किनबेच भएको चाँदी आज ५ रुपैयाँले घटेर ८ सय ५५ मा कारोवार भएको हो ।

प्रतिक्रिया दिनुहोस्