Logo

प्रतितोला ३ सयले घट्यो सुन, चाँदीमा पनि १० रुपैयाँले गिरावट

प्रतितोला ३ सयले घट्यो सुन, चाँदीमा पनि १० रुपैयाँले गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ओरालो लागेको छ । बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको छ ।

बजारमा सुनको मूल्य घटेर प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवगसायी महासंघले जानकारी दिएको छ ।
यसैगरी बजारमा चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्