बिजखबर संवाददाता
१३ पुस, काठमाडौं । नेप्सेमा लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीको बोनश सेयर सुचिकृति भएको छ ।
फाइनान्सले यस अघि आफ्ना सेयर धनीका लागि वितरण गरेको ४ लाख ४२ हजार ६ सय १३ कित्ता सेयर सुचिकृति भएको हो ।