Logo

प्रतितोला ६ सयले बढ्यो सुन, चाँदीमा पनि १५ रुपैयाँ बृद्धि

प्रतितोला ६ सयले बढ्यो सुन, चाँदीमा पनि १५ रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अघिल्लो दिन सामान्य ओरालो लगोको सुनको मुल्य आज उच्च रुपमा बढेको छ । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

स्थानीय बजारमा सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी, बजारमा चाँदीको मुल्य पनि बढेको छ । आज चाँदीको मुल्य एकै पटक १५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्