Logo

सामान्य ओरालो लाग्यो सुनको भाउ, तोलाको ५८ हजार ५ सयमा कारोवार, चाँदी स्थिर

सामान्य ओरालो लाग्यो सुनको भाउ, तोलाको ५८ हजार ५ सयमा कारोवार, चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार स्थानिय बजारमा सुनको भाउ प्रतितोला १ सयल रुपैयाँले ओरालो लागेको छ । सोमवार तोलाको ५८ हजार ६ सयमा किनबेच भएको सुन आज घटेर ५८ हजार ५ सयमा झरेको हो ।

यता चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार मंगलवार चाँदी ८ सय ७५ प्रतितोलामा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्