Logo

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदीमा पनि १५ रुपैयाँले बृद्धि

प्रतितोला ४ सयले बढ्यो सुन, चाँदीमा पनि १५ रुपैयाँले बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ सय रुपयाँले बढेको सुन आज ४ सयले बढ्दै ५८ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी बजारमा चाँदीको मुल्य पनि बढेको छ । शुक्रबार प्रतितोल ८ सय ६० रुपैयाँमा कारोवार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँले बढ्दै ८ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्