Logo

सुनका भाउ घट्ने क्रम जारी, ३ सयले घट्दा ५८ हजार १ सयमा कारोवार, चाँदीमा पनि गिरावट

सुनका भाउ घट्ने क्रम जारी, ३ सयले घट्दा ५८ हजार १ सयमा कारोवार, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । बिहीवार स्थनीय बजारमा सुनको भाउ तोलाको ५८ हजार १ सयमा झरेको छ । यो अघिल्लो दिनको भन्दा ३ सयले कम हो ।

बुधवार सुन प्रतितोला ५८ हजार ४ सयमा कारोवार भएको थियो । त्यस्तै सो दिन चाँदीको भाउमा पनि सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधवार चाँदी तोलाको ८ सय ५५ मा किनबेच भएकोमा आज ८ सय ५० मा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्