Logo

सामान्य बढ्यो सुनको भाउ, तोलाको ५८ हजार ७ सय,चाँदीमा पनि बृद्धि

सामान्य बढ्यो सुनको भाउ, तोलाको ५८ हजार ७ सय,चाँदीमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको भाउ तोलाको २ सय रुपैयाँले उकालो लागेको छ । सोमबार प्रतितोला ५८ हजार ५ सयमा कारोवार भएको सुन आज ५८ हजार ७ सय पुगेको छ ।

त्यस्तै सो दिन चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार मंगलवार चाँदी तोलाको ८ सय ५५ मा कारोवार भएको छ । सोमवार चाँदी ८ सय ५० मा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्