Logo

सुनको मूल्य घटेर प्रतितोला ५८५०० मा कारोवार, केही दिनयता चाँदी स्थिर

सुनको मूल्य घटेर प्रतितोला ५८५०० मा कारोवार, केही दिनयता चाँदी स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य ओरालो लागेको छ । बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

बजारमा सुनको मूल्य घटेर प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मूल्य भने स्थितर रहेको छ । केही दिनयता स्थिर रहेको चाँदीको मूल्य आज पनि स्थिर रही प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्