Logo

सुन प्रतितोला १ सयले घटेर ५८६०० मा कारोवार, चाँदी भने स्थिर

सुन प्रतितोला १ सयले घटेर ५८६०० मा कारोवार, चाँदी भने स्थिर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य सामान्य ओरालो लागेको छ । अघिल्लो दिन तोलाको ४ सय रुपैयाँले ओरालो लागेको सुन आज १ सय रुपैयाँले मात्र घटेको छ ।

बजारमा सुनको मुल्य घटेर प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महांघले जानकारी दिएको छ।

शुक्रबार चाँदीको मुल्य भने स्थिर रहेको छ । बजारमा चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्