Logo

तोलाको ४ सयले घट्यो सुनको भाउ, ५८ हजार ७ सयमा कारोवार, चाँदीमा पनि गिरावट

तोलाको ४ सयले घट्यो सुनको भाउ, ५८ हजार ७ सयमा कारोवार, चाँदीमा पनि गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले ओरालो लागेको छ । बुधवार तोलाको ५९ हजार १ सयमा किनबेच भएको सुन आज ५८ हजार ७ सयमा झरेको हो ।

बिहीवार चाँदीको मूल्यमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर ८ सय ५० मा झरेको छ । बुधवार चाँदी तोलाको ८ सय ६० मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्