Logo

सामान्य बढ्यो सुनको भाउ, तोलाको ५९ हजार १ सयमा कारोवार , चाँदी स्थिर

सामान्य बढ्यो सुनको भाउ, तोलाको ५९ हजार १ सयमा कारोवार , चाँदी स्थिर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बुधवार स्थानीय बजारमा सुनको भाउ सामान्य बढेको छ । सो दिन सुन तोलाको १ सयले बढेर ५९ हजार १सयमा कारोवार भएको हो ।

मंगलवार सुन तोलाको ५९ हजारमा कारोवार भएको थियो । बुधवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार बुधवार चाँदी तोलाको ८ सय ६० मा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्