Logo

प्रतितोला ३ सयले ओरालो लाग्यो सुन, चाँदीको मूल्य पनि घट्यो

प्रतितोला ३ सयले ओरालो लाग्यो सुन, चाँदीको मूल्य पनि घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ तोलाको ३ सयले ओरालो लागेको छ । सो दिन सुन ५९ हजार रुपैयाँमा कारोवार भएको हो । आइतवार सुनको भाउ तोलाको ५९ हजार ३ सय तोकिएको थियो ।

त्यस्तै चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदी प्रतितोला ८ सय ६० मा कारोवार भएको हो ।

आइतवार चाँदी ८ सय ९० मा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्