Logo

प्रतितोला ४ सयले उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि

प्रतितोला ४ सयले उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलवार स्थानिय बजारमा सुनको भाउ प्रतितोला ४ सयले उकालो लागेको छ । सो दिन सुनको भाउ तोलाको ५९ हजार ३ सय रुपैयाँ तोकिएको छ । सोमवार सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।

मंगलवार चाँदीको भाउ तोलाको ८ सय ९५ रुपैयाँ  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सो दिन चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेको छ ।

सोमवार चाँदी तोलाको ८ सय ९० रुपैयाँमा कारोवार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्