Logo

विगमार्टको १८औं शाखा मध्य बानेश्वरमा, २०१७ भित्र ३७ स्टोर स्थापनाको लक्ष्य

विगमार्टको १८औं शाखा मध्य बानेश्वरमा, २०१७ भित्र ३७ स्टोर स्थापनाको लक्ष्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विगमार्टले मध्य बनेश्वरको बासुकी चोकमा आफ्नो नयाँ स्टोर स्थापना गरेको छ । यो १८ औं स्टोर हो ।

विगमार्टले काठमाडौं उपत्यका भित्र चोकचोकमा आफ्नो स्टोर स्थापना गर्ने उद्देश्यकाम साथ मध्यबानेश्वरमा स्टोर स्थापना गरिएको विगमार्टका व्राण्डिङ तथा मार्केटिङ म्यानेजर अन्तिम रञ्जितले बताए ।

उनका अनुसार २०१७ सम्मका उपत्यकामा ३७ ओटा स्टोर स्थापनाको लक्ष्यसहित विगमार्ट अघि बढेको छ । त्यसपछि उपत्यका बाहिर विगमार्ट पुर्याइने रञ्जितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्