Logo

अपडेटः बजार खुलेको २५ मिनेटमै नेप्सेमा सर्किट ब्रेक, किन हौंसिए लगानीकर्ता ?

अपडेटः बजार खुलेको २५ मिनेटमै नेप्सेमा सर्किट ब्रेक, किन हौंसिए लगानीकर्ता ?


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबार बजार खुलेको २५ मिनेटमै नेप्सेमा सक्रिट ब्रेक लागेको छ । अघिल्लो दिन साढे २ घण्टामा ५ प्रतिशतभन्दा बढीले घटेर बन्द भएको बजार भोलीपल्ट ३ प्रतिशतभन्दा बढीले बढेर सर्किट ब्रेक लगेको छ ।

नेपाल धितोपत्र बोर्डले कालोधन छानविन समिति खारेज गर्ने वित्तिकै बजार उच्च रुपमा उकालो लागेको छ । कालोधन छानविनको डरले अत्तालिएका लगानीकर्ता सो सम्बन्धी छानविन समिति खारेज हुने वित्तीकै पुनः हौसिएका छन् ।

आज बजार ५० दशमलव ६७ अंकले बढेपछि सर्किट ब्रेक लागेको हो । जसमा बीमा र बैंकिङ समुहका परिसुचक उच्च रुपमा बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्