Logo

भायानेटको २४औँ वार्षिकोत्सव अफरमा निःशुल्क इन्टरनेट अपग्रेड, नयाँ ग्राहकलाई जडान शुल्कमा छुट

भायानेटको २४औँ वार्षिकोत्सव अफरमा निःशुल्क इन्टरनेट अपग्रेड, नयाँ ग्राहकलाई जडान शुल्कमा छुट



काठमाडौँ । भायानेटले २४ औँ वार्षिकोत्सबको अवसरमा विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ । जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३–महिना सदस्यता मात्र रु २४२४ (भ्याट बाहेक) पर्नेछ । यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन् ।

यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५०% सम्म छुट पाउनेछन् ।

साथै भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गरेको पनि जनाएको छ । जसमध्ये भायानेटका वार्षिक ग्राहकको २०० एम्बिपिएस इन्टरनेटमा २५० एम्बिपिएस अपग्रेड भएको छ । ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहकले निःशुल्क ४०० एम्बिपिएस पाएका भने अन्यको पनि इन्टरनेट निःशुल्क अपग्रेड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL