Logo

टाटाको अत्याधुनिक सुविधायुक्त बस बजारमा,१ सय ८० हर्ष पावर

टाटाको अत्याधुनिक सुविधायुक्त बस बजारमा,१ सय ८० हर्ष पावर


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । सिप्रदी ट्रेडिङले नयाँ बस टाटा एलपीओ १६१८र६२ बजारमा ल्याएको छ ।१२ मिटर लामो सो बस क्युमिन्स ट्रर्बो र इन्टरकुलर डिजेल इन्जिनको शक्ति रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनी टाटा मोटरको आधिकारिक विक्रेता हो

सो गाडीमा १८० हर्ष पावर छ । गाडीमा नुमेटिक सस्पेन्सन, स्लिपर वर्थ र ४५ रिक्लाइनिङ सिट क्षमताको छ । त्यस्तै उच्चकार्यक्षमता र आरामदायीयात्राको ग्यारेण्टी गर्छ । सो बसमा एन्टी ब्रेकिङ्ग सिस्टम, भोइथ हाइड्रोडाइनामिक रिटार्डरलगायत विशेषता छन् । यसको १८० हर्ष पावर र ६७५ एनएम टर्कको इञ्जिनले अप्ठ्यारा, पहाडी क्षेत्रमा पनि सहज रुपले गाडीले भार बहन गर्ने क्षमता राख्ने कम्पनीको दावी छ ।

यसैगरी १४” डायामिटरको क्लचप्लेट, ओभर ड्राईभ मेकानिज्म रहेको जी ६०० गियर बक्स र ४१:७ अनुपातको क्राउनको संयोजन रहेको कारण यस च्यासिसले कम इन्धनमा नै उच्च गति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

काठमाडौ स्वयम्भु स्थित मन्जुश्री यातायात सेवा समितिले नयाँ पाँच वटा किनेको छ । मञ्जुश्रीले

प्रतिक्रिया दिनुहोस्