Logo

स्प्राइटको ५० प्रतिशत अतिरिक्त प्याक योजना, ५०० एमएलको मूल्यमा ७५० पाइने

स्प्राइटको ५० प्रतिशत अतिरिक्त प्याक योजना, ५०० एमएलको मूल्यमा ७५० पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्प्राइटले ५० प्रतिशत अतिरिक्त योजना ल्याएको छ । कोकाकोला नेपालले मौसम, स्फूर्ति र स्पष्टता सहितको अतिरिक्त ताजगी प्राप्त गर्न स्प्राइटमा रोमाञ्चक नयाँ प्रबद्र्धन सार्वजनिक गरेको छ ।

यसको पछिल्लो प्रबद्र्धन अन्तर्गत, उपभोक्ताहरुले कागतीको स्वाद भएको पेय, स्प्राइट, ७५० एमएल प्याकको आनन्द ५०० एमएलको मूल्यमा नै लिन सक्नेछन् । यो ५०० एमएल प्याकमा ५० प्रतिशत अतिरिक्त योजना स्टक रहेसम्मका लागि लागू हुनेछ ।

उपभोक्ताहरुको फराकिलो विकल्पलाई सुनिश्चित गर्नका लागि, कम्पनीले कोकाकोलामा पनि यो प्रबद्र्धनात्मक योजना बिस्तार गरेको छ । यो प्रबद्र्धन, उपभोक्ताहरुसँग आबद्ध हुन र कोका(कोला नेपालको पेय पदार्थहरुको पोर्टफोलियोबाट केहि उच्च स्वाद तथा ताजा पेय पदार्थहरुका साथमा रमाइलो गर्न तिनीहरुलाई थपअवसरहरु र कारण दिनकालागि कम्पनीको वृहत रणनीति अन्तरगतको भाग हो ।

प्रतिक्रिया दिनुहोस्
MBL